त्रिवि शिक्षण अस्पतालमा थप चार स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

हेटौडा न्युज
३० श्रावण २०७७, शुक्रबार १२:११
;

काठमाडौं । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा थप चार जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ ।
 
शुक्रबार आएको रिपोर्टमा थप चार जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको हो । ती स्वास्थ्यकमीहरु कुन वार्डको भनेर छुट्याउन बाँकी रहेको अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासले जानकारी दिए ।
यो सँगै त्रिवि शिक्षण अस्पतालमा संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या २२ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*