४० तरकारी व्यापारीमा कोरोना पुष्टि, कालीमाटी–बल्खुका केही क्षेत्र सिल

हेटौडा न्युज
३० श्रावण २०७७, शुक्रबार १५:४७
;

काठमाडौं । काठमाडौँको कालीमाटी– बल्खु क्षेत्रका ४० व्यापारीमा कोरोनाको संक्रमण देखिएको छ ।

उक्त स्थानका ४० जनाभन्दा बढी फलफूल तथा तरकारी व्यापारीमा कोरोना सङ्क्रमण देखिएपछि काठमाडौँ महानगरपालिका–१४ ले कुलेश्वर र बल्खु क्षेत्रका पसल तथा केही क्षेत्र सिल गरेको छ ।

यस्तै, वडा कार्यालयले समेत अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*