७ दिनदेखि उपचाररत कोरोना संक्रमितको मृत्युृ

हेटौडा न्युज
३१ श्रावण २०७७, शनिबार १२:२२
;

वीरगन्ज । नारायणी अस्थायी कोरोना अस्पतालमा उपचाररत वीरगन्जका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालमा ७ दिनदेखि उपचाररत वीरगन्ज महानगरपालिकाको मुर्ली निवासी ६० वर्षीय पुरुषको शुक्रबार साँझ कोरोना अस्पतालमा मृत्यु भएको हो ।

ती पुरुष गत साउन २४ मा कोरोना अस्पताल भर्ना भएका थिए । मृतक पुरुष उच्च रक्तचाप, मधुमेह तथा प्यारालाइसिकिा रोगी थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*