मकवानपुरका थप एक जनामा कोरोना संक्रमण पुष्टि

हेटौडा न्युज
३२ श्रावण २०७७, आईतवार १६:५४
;

मकवानपुर । मकवानपुरका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ललितपुरमा गरिएको परीक्षणका क्रममा मकवानपुरका एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जोगेश्वर गौतमले जानकारी दिए ।

यसैगरि आज देशभर थप ६ सय ४१ जनामा कोरोना पुष्टि भएको बताएका छन् । यो संगै देशभर कोरोना पुष्टि हुनेको संख्या संख्या २६ हजार ६ सय ६० पुगेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*