जनकपुरधाम । मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । धनुषाको रघुनाथपुरमा दुर्घटना हुँदा सवैला नगरपालिका–१३ सिरकाटोल बस्ने ३० वर्षिय सुरेन्द्र अधिकारीको मृत्यु भएको प्रहरीले जनाइएको छ ।
तीब्र गतिमा रहेको मोटरसाइकल ठोक्किदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।