हेटौंडाकी एक महिलामा कोरोना पुष्टि
मकवानपुर । हेटौंडाकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा हेटौंडाकी ६० वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।
उनको भरतपुर सेन्ट्रल अस्पतालमा उपचार भईरहेको भरतपुर अस्पतालले जनाएको छ । यसैगरि गरि थप ५० जनामा कोरोना पुष्टि भएको जनाएको छ ।