मरेको कुखुराको मासु बेच्नेलाई तीन लाख जरिवाना

हेटौडा न्युज
२ भाद्र २०७७, मंगलवार १४:५९
;

काठमाडौं। काठमाडौं महानगरपालिकाको भीमसेनगोलामा रहेको बीएण्डबी मिटमार्टले मरेको कुखुरा बेच्ने गरेको पाइएपछि तीन लाख रुपैँया जरिवाना गरेको छ । अनुगमनका क्रममा मरेका कुखुरा बेच्ने गरेको पाइएको हो।

अनुगमणमा खटीएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मिटमार्टले २२ बोरा मरेका कुखुरा बेच्न राखेको पाइएपछि तीन लाख रूपैयाँ जरिवाना गराएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*