हेटौँडामा फेरि २ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
२ भाद्र २०७७, मंगलवार १७:४६
;

मकवानपुर । मकवानपुरमा पुनः २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडाको किटजन्य रोग अनुसन्धान केन्द्रमा गरीएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।

संक्रमण पुष्टि हुनेमा एक जना बैंकमा कार्यरत कर्मचारी र एक जना स्वास्थ्य क्षेत्रका कर्मचारी रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत प्रमुख भोलाप्रसाद चौँलागाईले बताए ।

यससंगै आजै मकवानपुरमा २८ जनामा कोरोना संक्रमण देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*