हेटौंडामा मृत्युपछि कोरोना पुष्टि

हेटौडा न्युज
३ भाद्र २०७७, बुधबार १२:५१
;

मकवानपुर । हेटौंडामा एक कोरोना संक्रमितको मृत्यु भएको छ । गएराति मृत्यु भएका हेटौंडा–१ का ६१ वर्षीय व्यक्तिमा मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

उनमा हेटौंडास्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो ।

उनमा कसरी सङ्क्रमण भयो भन्ने विषयमा आवश्यक अनुसन्धान भईरहेको हेटौंडा–४ कर्रा आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*