ट्रकको ठक्करबाट कार्की गम्भीर घाईते

हेटौडा न्युज
४ भाद्र २०७७, बिहीबार १४:५२
;

काठमाडौं । ट्रकको ठक्करबाट एक जना पैदलयात्रु गम्भीर घाइते भएका छन् । घाइते हुनेमा सिन्धुपाल्चोकको इन्द्रावती घर भएका ४४ वर्षीय धनबहादुर कार्की रहेका छन् ।

आकाशे पुल नजिक ना ६ ख २९१७ नम्बरको १२ चक्के ट्रकले पैदलयात्रु कार्कीलाई ठक्कर दिँदा घाईते भएको कार्कीलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा पठाइएको छ ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*