भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

हेटौडा न्युज
४ भाद्र २०७७, बिहीबार १६:०२
;

चितवन । भरतपुर अस्पतालको आईसीयूमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । रत्ननगर नगरपालिका–१३ घर भएका ६५ वर्षीय पुरुषको बुधबार दिउँसो मृत्यु भएको हो ।

उनी ६ दिनअघि कोरोनाबाट संक्रमित भइ अस्पतालको कोभिड आईसीयूमा उपचार गराइ रहेका थिए । उनी फोक्सोमा टिबी भएका दिर्घरोगी भएको अस्पतालले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*