मकवानपुरमा २५ जना कोरोना संक्रमित थपिए

हेटौडा न्युज
४ भाद्र २०७७, बिहीबार १६:३८
;

मकवानपुर । मकवानपुरमा २५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा मकवानपुरका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु मकवानपुरका कुन कुन क्षेत्रका हुन भन्ने विषयमा मन्त्रालयले खुलाएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*