थप दुई कोेरोना संक्रमितको मृत्यु

हेटौडा न्युज
५ भाद्र २०७७, शुक्रबार १२:०८
;

काठमाडौं । कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । ललितपुरको पाटन अस्पतालमा उपचाररत दोलखा निवासी ३० वर्षीया महिला र सर्लाहीको मलंगवा निवासी ४६ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो ।

दोलखाकी महिलाको यही भदौ २ गतेदेखि र सर्लाहीका पुरुषको गत साउन ३१ गतेदेखि पाटन अस्पतालमा उपचार हुँदै आएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र ललितपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*