कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु

हेटौडा न्युज
५ भाद्र २०७७, शुक्रबार १३:२१
;

तिलोत्तमा ।  रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । प्युठानको स्वर्गद्वारी नगरपालिका–७ का ६४ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको हो ।

साउन अन्तिम साता भारतबाट आएका ती व्यक्तिको पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै स्वास्थ्यमा समस्या देखिएपछि आईसीयूमा उपचार भइरहेको थियो ।

यससँगै उक्त अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*