नेकपाका २ जना केन्द्रीय सदस्यलाई कोरोना पुष्टि

हेटौडा न्युज
५ भाद्र २०७७, शुक्रबार १४:०५
;

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का २ जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । नेकपाका केन्द्रीय सदस्यद्वय डाचाराज वाग्ले र अच्युतम काफ्लेलाई कोरोनाको संक्रमण पुष्टि भएको हो ।

उनीहरु दुबैजना सर्लाही जिल्ला निवासी हुन् ।

उनीहरुको अवस्था सामान्य रहेको र होम आइसोलेशनमा बसिरहेको बुझिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*