सामरी खोलामा एक पुरुषको शव फेला

हेटौडा न्युज
६ भाद्र २०७७, शनिबार १३:२३
;

मकवानपुर । सामरी खोलामा एक पुरुषको शव फेला परेको छ र मकवनपुरगढी गाउँपालिका–३ स्थित सामरीखोलामा अन्दाजी ५०/५५ बर्षीय पुरूषको शव फेला परेको हो ।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको हालम्म पहिचान भएका छैन् ।

थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*