कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या १ सय ४६ पुग्यो

हेटौडा न्युज
६ भाद्र २०७७, शनिबार १६:४५
;

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट थप ९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा पर्साका ३ जना, सुनसरीका २ जना र बारा, सिरहा, मकवानपुर, भक्तपुरका १/१ जना गरी ९ जनाको मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ सय ४६ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*