लहानमा ३० जनामा कोरोना, कोरोना हुनेमा २२ जना प्रहरी

हेटौडा न्युज
७ भाद्र २०७७, आईतवार १०:३७
;

सिरहा । सिरहाको इलाका प्रहरी कार्यालय लाहानमा प्रहरी र त्यहाँ रहेका थुनुवा गरी ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा २२ जना प्रहरी रहेका छन् । संक्रमण हुनेमा ८ जना थुनुवा रहेका छन् ।

संक्रमित सबै प्रहरी र थुनुवाहरु इलाका प्रहरी कार्यालयकै आइसोलेसनमा रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी विनोद घिमिरेले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*