कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु

हेटौडा न्युज
७ भाद्र २०७७, आईतवार १५:५७
;

बुटवल । कोरोना भाइरस संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका– १ कि ६७ वर्षकी महिलाको आइतबार दिउँसो र समरीमाई गाउँपालिका– २ का ३८ वर्षका पुरुषको दिउँसो सवा १ बजे मृत्यु भएको प्रदेश ५ को स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*