कोरोनाको संक्रमणबाट थप ३ जनाको मृत्यु

हेटौडा न्युज
७ भाद्र २०७७, आईतवार १६:५०
;

मकवानपुर । कोरोनाको संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेहरुमा झापा, पर्सा र सर्लाही १/१ जना गरी तीन जनाको मृत्यु भएको हो ।

यससंगै कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ४९ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*