१२ वर्षीया बालिका बलात्कारको आरोपमा युवक पक्राउ

हेटौडा न्युज
७ भाद्र २०७७, आईतवार १८:३३
;

रामेछाप । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तेह्रथुम फेदाप १ घर भएका २० वर्षीय यमकुमार योगीलाई प्रहरीले पक्राउ गरेको हो ।

गत बुधबार गुम्देलको टाङदिङको घरमा बसिरहेकी ती बालिका बलात्कृत भएकी हुन् ।

पक्राउ परेका योगीलाई ७ दिन थुनामा राखि अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*