एकै परिवारका ५ जनाको झुण्ड्याएर हत्या !

हेटौडा न्युज
८ भाद्र २०७७, सोमबार १२:५०
;

काठमाडौं । भारतको मध्यप्रदेशस्थित एक घरका पाँच जना सदस्यको झुण्ड्याएर हत्या गरिएको प्रहरीले जनाएको छ ।

आइतबार राति सो घटना भएको प्रहरीले जनाएको छ । ती सबै शवलाई प्रहरीले अहिले पोष्टमार्टमका लागि पठाइएको जानकारी दिएको छ ।

उनीहरु एकै घरका परिवार रहेको जानकारी छिमेकीले दिएका छन् भने हत्याको कारण के हो र कसले गरेको हो भन्ने बारेमा केही थाहा भएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*