थप ७ सय ४३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३२ हजार नाघ्यो

हेटौडा न्युज
८ भाद्र २०७७, सोमबार १६:३६
;

काठमाडौं । थप ७ सय ४३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ सय ४३ जनामा कोरोना पुष्टि भएको हो ।

यो सँगै कोरोना संक्रमितको सङ्ख्या ३२ हजार ६ सय ७८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ सय ७५ जना कोरोनामुक्त भएका छन् । यससँगै हालसम्म कोरोना स्रक्रमणमुक्त हुनेको सङ्ख्या १८ हजार ८ सय ६ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*