पाटन अस्पतालमा उपचाररत २ कोरोना संक्रमितको मृत्यु

हेटौडा न्युज
९ भाद्र २०७७, मंगलवार ११:१३
;

काठमाडौँ । पाटन अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

काठमाडौं घर भएका ७४ वर्षका पुरुष र धनुषाका ७६ वर्षका पुरुषको सोमबार मृत्यु हो ।

काठमाडौंका पुरुष भदौ ६ गतेदेखि अस्पतालमा उपचाररत थिए भने धनुषाका पुरुष भने साउन २५ गतेदेखि उपचाररत थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*