सशस्त्र प्रहरी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु
हेटौडा न्युज
९ भाद्र २०७७, मंगलवार १२:३९
;
साङ्केतिक तस्वीर
काठमाडौं । बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौं– २१ का ती संक्रमित पुरुष आइतबार मात्रै अस्पताल भर्ना भएका थिए ।
स्वास्थ्यमा समस्या आएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।