मकवानपुरगढीमा टिपर दुर्घटना

हेटौडा न्युज
९ भाद्र २०७७, मंगलवार १३:२५
;

मकवानपुर । मकवानपुरगढीमा टिपर दुर्घटना भएको छ । निर्माण सामग्री बोकेर गाँउपालिकाका एक स्थानीयको घरमा जादैँ गर्दा टिप्पर दुर्घटना भएको हो ।
 
मकवानपुरगढी गाउपालिका–३ का एक स्थानीयको घरमा निर्माण सामाग्री लैजादै गर्दा बा ४ ख ६०१२ नम्बरको टिपर दुर्घटनामा परेको ईलाका प्रहरी
मकवानपुरगढीले जनाएको छ ।
 
टिपर दुर्घटनामा कुनै मानविय क्षति नभएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*