कैलाली । २ लाख ४५ हजार रकमसहित ४ जुवाडे पक्राउ परेका छन् । धनगढी उपमहानरगपालिका ३, बडराबाट तास खेलिरहेको चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट २ लाख ४५ हजार ५ सय रुपैयाँ र ८ गड्डी तास बरामद भएको प्रहरीले जनाएको छ ।
Your email address will not be published. Required fields are marked *
प्रतिक्रिया दिनुहोस्
नाम (अनिवार्य) *
इमेल (अनिवार्य) *