विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ३८ लाख नाघ्यो

हेटौडा न्युज
९ भाद्र २०७७, मंगलवार १४:०३
;

काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ३८ लाख नाघेको छ । डब्लुएचओका अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ३८ लाख सात सय ४३ पुगेको छ ।

त्यस्तै, मंगलबार बिहानसम्म विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या आठ लाख १६ हजार पाँच सय ३५ पुगेको छ भने कोरोना जित्नेको संख्या एक करोड ६३ लाख ४७ हजार नौ सय २३ नाघेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*