काठमाडौं । सरकारले विद्यालय पढाउने शिक्षकहरूलाई कन्ट्याक्ट ट्रेसिङमा खटाउने तयारी गरेको छ ।
स्वास्थ्य मन्त्रालयले शिक्षा मन्त्रालयलाई पत्राचार गर्दै शिक्षकहरूलाई कन्ट्याक्ट ट्रेसिङमा खटाउने अनुमति मागेको हो ।
सरकारले निषेधाज्ञाबीच कन्ट्याक्ट ट्रेसिङमा वृद्धि गराउने तयारी गरिरहेको छ ।