थप ८ सय ५५ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
९ भाद्र २०७७, मंगलवार १६:४८
;

काठमाडौं । थप ८ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको कुल संख्या ३३ हजार ५ सय ३३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय १३ जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन् ।

यससँगै नेपालमा निको भएर घर फर्किनेहरू संख्या १९ हजार १ सय १९ पुगेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*