पौडी खेल्न गएका दुई जना बालक बेपत्ता

हेटौडा न्युज
९ भाद्र २०७७, मंगलवार १७:०४
;

दैलेख । कर्णाली नदीमा पौडी खेल्न गएको दुई जना बालक बेपत्ता भएका छन् । मंगलबार दैलेखको आठबीस नगरपालिकका–४ स्थित नदीमा पौडी खेल्न गएका आठबीस नगरपालिका–४ का १४ वर्षीय भरत माझी र १३ वर्षीय विनोद माझी कर्णाली नदीमा बेपत्ता भएका हुन् ।

उनीहरुको खोजीका लागि प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*