बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार नाघ्यो, ३५ जनाको मृत्यु

हेटौडा न्युज
१० भाद्र २०७७, बुधबार ११:०५
;

मकवानपुर । बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ३ सय २३ जनामा कोरोना पुष्टि भएसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार एक सय ३८ पुगेको हो ।

संक्रमित हुनेहरुमा काठमाडौ.का १ सय ९९ जना, चितवनका ३७ जना, मकवानपुरका ३४ जना, ललितपुरका १९ जना, भक्तपुरका १४ १जना, धादिङका ८ जना, काभ्रेका ५ जना, दोलखा ३ जना, सिन्धुपाल्चोकका २ जना, रामेछाप र नुवाकोटका १/१ जना गरी ३ सय २३ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसरा प्रदेशमा हालसम्म ८ सय ९६ जना संक्रमित कोरोना मुक्त भएका छन् । यस्तै कोरोना संक्रमणका कारण प्रदेशमा ३५ जनाको मृत्यु भएको

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*