स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

हेटौडा न्युज
१० भाद्र २०७७, बुधबार १२:२६
;

काठमाडौं । स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–३मा लु २६ प १४५५ नम्बरको स्कुटर अनियन्त्रित दर्घटना हुदाँ ४० वर्षीय शंकर कार्कीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन हस्पिटल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*