काठमाडौं । बुधबार २ बजेर ४६ मिनेट जाँदा काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुश भएको छ । कालीमाटी केन्द्रबिन्दु भएर २.९ रिक्टरस्केलको भूकम्पको धक्का गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो नयाँ भूकम्प नभएर २०७२ सालकै भूकम्पको पराकम्प भएको पनि स्पष्ट पारेको छ ।