नेपालमा थप ११ जनाको कोरोनाका कारण मृत्यु

हेटौडा न्युज
१० भाद्र २०७७, बुधबार १६:४५
;

मकवानपुर । नेपालमा थप ११ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार मृत्यु हुनेहरुमा २ जना महिला र ९ जना पुरुष रहेका छन् ।

यससंगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको कूल संख्या १ सय ७५ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*