कोरोना संक्रमणबाट हेटौंडाकी एक महिलाको मृत्यु

हेटौडा न्युज
१२ भाद्र २०७७, शुक्रबार ११:०६
;

मकवानपुर । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत हेटौंडाकी एक महिलाको मृत्यु भएको छ ।

हेटौंडा– १९ की ७१ वर्षीया महिलाको उपचारको मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनलाई स्वासप्रश्वासमा समस्या भएपछि भदौ ७ गते चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याइएको थियो ।

सोही क्रममा उनको स्वाब संकलन गरी परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको थियो । उनी दम र निमोनियाको समेत बिरामी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*