हेटौंडामा ८० जनाको स्वाब संकलन

हेटौडा न्युज
१२ भाद्र २०७७, शुक्रबार १५:३८
;

मकवानपुर । हेटौंडामा आज ८० जनाको स्वाब संकलन गरिएको छ । हेटौंडा–४, कर्रास्थित आइसोलेसन वार्डबाट कोरोना परिक्षणको लागि ८० जनाको स्वाब संकलन गरिएको हेटौंडाका जनस्वास्थ्य अधिकृत भोला चौलागाइले जानकारी दिएका छन् ।

८० मध्ये १३ जना कोरोना संक्रमितको पुनः परीक्षण गर्नको लागि स्वाब संकलन गरिएको चौलागाइले बताए ।

सङ्कलित स्वाब परीक्षणका लागि हेटौंडा–१० स्थित प्रादेशिक कोरोना प्रयोगशालामा पठाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*