नेपाली सेनाका २३ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

हेटौडा न्युज
१२ भाद्र २०७७, शुक्रबार १६:१६
;

काठमाडौं । नेपाली सेनाका २३ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न अस्पतालमा कार्यरत् २३ जनालाई कोरोना संक्रमण देखिएको सैनिक स्रोतले जनाएको छ ।

जसमध्ये बिहीबार मात्रै ९ जनालाई संक्रमण देखिएको छ । उनीहरू सबै सैनिक अस्पतालमा छाउनीमा कार्यरत् रहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*