मलेसियाबाट १६ नेपालीको शव ल्याइए

हेटौडा न्युज
१२ भाद्र २०७७, शुक्रबार १७:३५
;

काठमाडौं । मलेसियाबाट १६ नेपालीको शव ल्याइएको छ । लामो समयदेखि अड्किएका नेपालीको शव एउटै जहाजमा ल्याइएको हो ।

सोही उडानमा २ सय ६२ नेपाली यात्रुलाई पनि ल्याइएको हो ।

सरकारले भदौ १६ गतेदेखि नियमित उडान खोल्ने भनेर घोषणा गरेको छ भने हाल चार्टर्ड उडानको अनुमति दिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*