प्लाज्मा थेरापीबाट २० जना कोरोनामुक्त

हेटौडा न्युज
१२ भाद्र २०७७, शुक्रबार १८:४३
;

काठमाडौं । नेपालमा प्लाज्मा थेरापीबाट उपचार गरी २० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

गम्भीर अवस्थामा पुगेका २० जना संक्रमितहरुलाई प्लाज्मा थेरापीले उपचारमा सहयोग गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मुक्त भएका ४२ जना व्यक्तिले प्लाज्मा दान गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*