साङ्केतिक तस्वीर
चितवन । थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवनको चितवन मेडिकल कलेजमा कोरोना संक्रमित एक जना महिलाको मृत्यु भएको छ ।
हेटौंडा उपमहानगरपालिका–५ की ४९ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो ।
चितवनमा कोरोनाबाट नौ जनाको मृत्युु भएको छ ।