शिक्षक तथा कर्मचारीलाई तलब दिन नसक्ने

हेटौडा न्युज
१३ भाद्र २०७७, शनिबार १४:४४
;

मकवानपुर । मकवानपुरका निजी विद्यालयले शिक्षक तथा कर्मचारीलाई तलब दिन नसक्ने बताएका छन् ।

प्याब्सन मकवानपुर र हेटौंडा नगर समितिले विज्ञप्ति जारी गर्दै २०७७ भदौ महिनादेखि शिक्षक तथा कर्मचारीको तलब भत्ता दिन नसक्ने बताएका हुन् ।

शनिबार जारी गरेको विज्ञप्तीमा अहिलेको जटिल परिस्थितिमा पनि वैकल्पिक शिक्षण सिकाइ अनलाइन कक्षालाई निरन्तरता दिईरहेतापनि अभिभावकहरुसँग शुल्क लिने विषयमा सरकारको समेत अवधारणा नआउँदा विद्यालयको आर्थिक अवस्था जटिल हुँदै गएको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*