सञ्चालनमा आयो हेटौंडा सिमेन्ट उद्योग

हेटौडा न्युज
१३ भाद्र २०७७, शनिबार १६:०९
;

काठमाडौं । विगत तीन हप्तादेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योग आजदेखि सञ्चालनमा आएको छ ।

कोरोना रोग नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको निषेधाज्ञाका कारण बन्द रहेको सिमेन्ट उद्योग स्थानीय प्रशासनको स्वीकृतिमा आजदेखि सञ्चालन गरिएको हो ।

प्रतिदिन नौ हजार बोरा सिमेन्ट उत्पादन गर्ने गरी सञ्चालन गरिएको उद्योगका महाप्रबन्धक प्रेमशङ्कर सिंहले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*