थप ८ सय ८४ जना कोरोना पुष्टि, संक्रमितको संख्या ३७ हजारबढी

हेटौडा न्युज
१३ भाद्र २०७७, शनिबार १६:५२
;

काठमाडौं । नेपालमा थप ८ सय ८४ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८ सय ८४ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कुल संक्रमितको संख्या ३७ हजार ३ सय ४० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ सय ६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमण मुक्त हुनेको संख्या २० हजार २ सय ४२ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*