रुपन्देहीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

हेटौडा न्युज
१४ भाद्र २०७७, आईतवार १३:४६
;

रुपन्देही । कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका– ५ का ६७ वर्षीय पुरुषको छन् ।

लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकको आइसोलेसनमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

आइतबार बिहान अस्पताल भर्ना भएका उनको मध्यान्ह मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*