हेटौंडामा आज ७६ जनाको स्वाब संकलन

हेटौडा न्युज
१४ भाद्र २०७७, आईतवार १७:५१
;

मकवानपुर । हेटौंडामा आज ७६ जनाको स्वाब संकलन गरिएको छ । हेटौंडा–४ स्थित कर्रा आइसोलेसन वार्डबाट आज आइतबार बिहान ७६ जनाको स्वाब संकलन गरिएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोला चौलागाइले जानकारी दिएका छन् ।

चौलागाईका अनुसार पुनः परिक्षणका लागि ३१ र कोरोना आशंकामा ४५ जना गरी परिक्षणका लागि ७६ जनाको स्वाब संकलन गरिएको हो ।

संकलित स्वाब परीक्षणका लागि हेटौंडा–१० स्थित कोरोना परीक्षण प्रयोगशाला पठाईएको चौलागाइले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*