होम आइसोलेसन बसेकी एक महिलाको मृत्यु

हेटौडा न्युज
१५ भाद्र २०७७, सोमबार १३:१८
;

काठमाडौं । रुपन्देहीमा होम आइसोलेसन बसेकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका ५ की ६८ वर्षीया महिला रहेकी छिन् ।

कोरोना संक्रमित ती महिलाको अस्पताल लैजाने क्रममा आइतबार साझँ बाटोमा मृत्यु भएको जनाइएको छ । उनी कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेकी थिइन् ।

उनी सुगर र प्रेसरको बिरामी रहेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*