दोलखा । गोरु काटेको आरोपमा दुई जना पक्राउ परेका छन् । गोरु काटेको आरोपमा जिरी नगरपालिका ९, खोल्मे बस्ने ३१ वर्षीय पोसबहादुर तामाङ र अर्का एकजनालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले सोही स्थानमा गोरु काटिरहेको पाइएको प्रहरीले जनाएको छ ।
Your email address will not be published. Required fields are marked *
प्रतिक्रिया दिनुहोस्
नाम (अनिवार्य) *
इमेल (अनिवार्य) *