प्रसुती गृहमा कार्यरत १३ जनामा कोरोना पुष्टि
काठमाडौं । थापाथलीस्थित प्रसुती गृहमा कार्यरत १३ जनामा कोरोना पुष्टि भएको छ । प्रशुती गृहको प्रसुती वार्डमा रहेका अस्पतालका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो।
१४ जनाको स्वाब संकलन गरी गरिएको परीक्षणमा १३ जनामा कोरोना संक्रमण देखिएको जनाइएको छ ।