कोरोना संक्रमणबाट हेटौंडाका ५८ वर्षीय पुरुषको मृत्यु

हेटौडा न्युज
१६ भाद्र २०७७, मंगलवार ११:०५
;

मकवानपुर । कोरोना भाइरस संक्रमणबाट हेटौंडाका थप एक जनाको मृत्यु भएको छ ।

चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज सिएमसीमा उपचाररत हेटौंडा उपमहानगरपालिका– १५ का ५८ वर्षीय पुरूषको मृत्यु भएको हो ।

भदौ १४ गते अस्पतालमा उपचारका लागि आएका ती पुरूषमा सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*